+
+
Shares

चितवनमा खोला किनारमा एक व्यक्ति मृत फेला   

रासस रासस
२०८३ साउन २६ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको खैरहनी नगरपालिका–१ स्थित कयर खोला किनारमा ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।
  • रत्ननगर नगरपालिका–१४ निवासी परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवले घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

२६ साउन, चितवन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?