+

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त

२०८३ भदौ  ५ गते ११:४४ २०८३ भदौ ५ गते ११:४४
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङका स्वास्थ्य व्यवसायी रमेश श्रेष्ठ नियुक्त भएका छन्।

५ भदौं, काठामाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन् ।

उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका हुन् ।

हाल‍ श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन् ।

रमेश श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?