+
+
Shares

बिचौलियाको जालो तोड्न माग गर्दै पोल्ट्री व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो तोड्नु पर्ने माग सरकारसँग गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ ८ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साना किसानको विस्थापन रोक्न माग गर्दै देशका विभिन्न ठाउँका पोल्ट्री व्यवसायीहरूले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।
  • उनीहरूले किसान र उपभोक्तालाई जोड्न बिचौलियाको जालो तोड्न सरकारसँग माग गरेका छन् ।
  • उनीहरूले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द, भारतीय कुखुरा तस्करी रोक्न र दाना–चल्लाको मूल्य पारदर्शी बनाउन माग गरेका छन् ।

८ भदौ, काठमाडौं । पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।

साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर मण्डलमा प्रदर्शन गरेका छन् ।

किसानहरूले किसान र उपभोक्तालाई जोड्न माग गर्दै बिचौलियाको जालो तोड्नु पर्ने माग सरकारसँग गरेका छन् ।

उनीहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने । दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने मागसमेत राखेका छन् ।

किसानहरूले श्रमको सम्मान गर्नुपर्ने र लगानीको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।

       

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?