News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरकर्मी विनोद घिमिरेका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान वीर अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको छ।
- मल्टिपल माइलोमाबाट पीडित घिमिरे दाङको गढवा गाउँपालिका–२ महदेवा घरका थिए।
- घिमिरेका दुई छोरा र एक छोरी छन्, र उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ।
१७ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विनोद घिमिरेलाई पितृशोक परेको छ ।
वीर अस्पतालमा उपचाररत उनका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान निधन भएको हो ।
मल्टिपल माइलोमाबाट पीडित घिमिरेको ७५ वर्षको उमेरमा निधन भएको हो ।
दाङको गढवा गाउँपालिका–२ महदेवा घर भएका घिमिरेका दुई छोरा र एक छोरी छन् ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4