News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको पुरुष क्रिकेट टोलीले वर्षाले प्रभावित ५ ओभरको टी-२०आई खेलमा भारतलाई २ रनले हराएको छ ।
- भारतले ५ ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो भने जापानले ३ विकेट गुमाएर ३० रन मात्र बनायो ।
- भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा यो खेल आयोजना भएको हो ।
६ असोज, काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीले जापानसँगको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ ।
मंगलबार जापानको सानो क्रिकेट मैदानमा वर्षाले प्रभावित भएर ५ ओभरमा झारिएको खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याएको जापानले ५ ओभरमा ३ विकेट गुमाएर ३० रन बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो ।
कप्तान श्रेयस अय्यरले सर्वाधिक १६ रन बनाए भने सन्जु सामसनले ९ रन बनाए ।
जापानका चार्ली हारा हिन्जेले २ विकेट लिए । इब्राहिम ताकाहाशी र बेन्जामिन इटो डेभिसले १-१ विकेट लिए ।
भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा यो खेल आयोजना भएको हो ।
प्रतिक्रिया 4