+
+
Shares

धनराज गुरुङले दर्ता गराए कांग्रेस उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १६:५३

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार रहेर उनी उपसभापति पदमा विजयी भएका थिए ।

१५ औं महाधिवेशनमा उनले फेरि उपसभापति पदमा दोहोरिने इच्छा देखाएका हुन् । सोहीअनुसार उनले खुला तर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?