+
+
Shares

बूढीगण्डकी बाढी : मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:२३

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले स्यार खोलामा बाढीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए।

उनका अनुसार स्यार खोलामा थुनिएर आएको बाढीले बूढीगण्डकी नदीमा बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?