+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घटस्थापनाका दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ।

२५ असोज, काठमाडौं । घटस्थापनाका दिन सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?