+
+
Shares

कांग्रेस सहमहामन्त्रीका उम्मेदवारसँग निर्वाचन समितिको छलफल, केहीबेरमा मतगणना सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १४:१०
फाइल तस्वीर

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीका उम्मेदवारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको हो ।

समितिका एक सदस्यका अनुसार मतपत्र खनाएर मिलाउने काम भइरहेको र त्यसपछि गणना सुरु गरिने छ ।

उपसभापति र महामन्त्री पदको मतगणना अहिले पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?