News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले २४ घण्टामा काठमाडौंका विभिन्न ठाउँबाट ९८ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला छन् ।
- प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने र गुण्डागर्दी गर्नेहरूलाई पक्राउ गरेको बताएको छ ।
२७ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।
पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् ।
सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4