+

एनपीएलका लागि सिंगारिएको त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

२०८३ असोज  ३१ गते १७:४५ २०८३ असोज ३१ गते १७:४५

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा ड्रेसिङ रुम, खेलाडी डग–आउट, ब्रोडकास्टिङ रुम तथा प्रेस बक्सलाईसमेत स्तरोन्नति गरिएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो संस्करणको नेपाल प्रिमियर लिग कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने भएको छ।
  • एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा पिच मर्मत, रोलिङ र घाँस कटिङको काम अन्तिम चरणमा पुगेको छ।
  • ड्रेसिङ रुम, खेलाडी डगआउट, ब्रोडकास्टिङ रुम र प्रेस बक्स यसपटक स्तरोन्नति गरिएको छ।

३१ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा पिचको मर्मत, रोलिङ र घाँसको कटिङको काम अन्तिम चरणमा पुगेको छ ।

ड्रेसिङ रुम, खेलाडी डग–आउट, ब्रोडकास्टिङ रुम तथा प्रेस बक्सलाईसमेत यसपटक स्तरोन्नति गरिएको छ । एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

default

एनपीएल त्रिवि क्रिकेट मैदान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय