+

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

२०८३ कात्तिक  ९ गते १७:२७ २०८३ कात्तिक ९ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।
  • लुम्बिनीका किशोर महतोको बलमा आरिफ शेख क्याचआउट भए।
  • यसअघि शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका थिए।

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ ।

लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए ।

उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए ।

लगत्तै उनी किशोर महतोको बलमा क्याचआउट भए ।

यसअघि लुम्बिनीका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका थिए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय