+
+
Shares

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १० गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजनअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच तेस्रो खेल जारी छ ।
  • खेल हेर्न त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शक पुगेका छन् ।
  • जनकपुर र कर्णालीबीच खेल चलिरहँदा मैदानमा क्रिकेट क्रेज देखिएको छ ।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको तेस्रो खेल जारी छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल हेर्नका लागि त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शकहरू पुगेका छन् ।

कर्णाली र जनकपुरबीच खेल चलिरहँदा मैदानमा देखिएको क्रिकेट क्रेजका केही तस्वीरहरू–

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?