पर्खालहरु भत्किए
सडकहरु फैलिए
खहरे उर्ले झैं उर्लिनीहरु
हिलो भई थेप्चिए
तर आफ्नै झोपडी नियाली हेर्दा
बाँकी रहेछन् आवाजहरु
सत्य सीमा कोर्ने
तिमी, म र हामी बीच ।
— सबिना सिन्धु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4