२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेघराज नेपाली निषादलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मधेस समता पार्टीका निषादलाई ओलीले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लामो समयदेखि विरामी रहेका उनले त्यस्तै अवस्थामा संसदमा उपस्थित भएर ओलीलाई भोट हालेका थिए ।
उनलाई कुनै विभागीय जिम्मेवारी दिइएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4