
९ असार, काठमाडौं । सनराइज यातायात व्यवसायी संघ नेपालगञ्जले पहाडी जिल्लाहरुलाई लाक्षित गरि टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ ।
पहाडी बाटो सुहाउँदो सुविधा सम्पन्न टाटा सुमो गाडी गत वैशाखमा जाँजरकोट र हालैमात्र जुम्लामा सञ्चालनमा ल्याएको संघका अध्यक्ष गोपाल रञ्जितले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4