+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

ब्यापार संगठनद्वारा स्थापना दिवसका अवसरमा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते १५:०९

१० जेठ, काठमाडौं । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन केन्द्रीय समितिले ११ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसका अवसरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरेको संगठनले बुधबार सुनधारमा रक्तदान कार्यक्रम गरेको छ ।

संगठनका कार्यबहाक अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको संगठनका देवराज जैसीले जनकारी दिए ।

यस अघि संगठनले अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा ‘नेपालको अर्थतन्त्रमा संक्रमण कालको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?