+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

राजपा नेता महेन्द्र यादव सर्लाही २ बाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते २३:०४

२४ मंसिर, काठमाडौं । राजपाका नेता महेन्द्र यादव सर्लाही क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् ।

उनी २९ हजार १ सय ९१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जङिलाल रायले १८ हजार ९ सय ७६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?