+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

मुग्लिनमा सालकको उद्दार, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १८:१९

१ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवनको मुग्लिनबाट लोपोन्मुख वन्यजन्तु सालकको उद्दार गरेको छ । घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।

ब्यूरोको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?