+
+
Shares

प्रदेशमन्त्री आफैं सरकारी कार्यालयमा धर्ना बसे

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १४:२४

१७ जनकपुरधाम, काठमाडौं । प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् ।

मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।

प्रदेश सरकारले आज आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?