+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
68/4 (11.2)
Shares

बर्दिया र जुम्लामा जुवातास खेल्ने ३८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १६:३७

३० असोज, काठमाडौं । बर्दिया र जुम्लामा अवैध रुपमा जुवातार खेलिरहेको अवस्थामा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका-१ खल्लागाउँ बस्ने २८ वषीय रामु थारुको घरमा तास खेलिरहेको अवस्थामा ५० हजार नगदसहित २४ जना पक्राउ परेका छन् ।

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-६ बस्ने कटकबहादुर थापाको पुलहाउसमा अवैध रुपमा जुवा खेल्ने १४ जनालाई दुई लाख ५१ हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?