+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शिक्षक सेवा आयोगको वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते ११:११

२२ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेबसाइट टीएसी डट जिओभी टड एनपी खोल्दा ह्याक भएको सूचना देखिन्छ । ‘एक्स एम थ्री एन’ले ह्याक गरेको सूचनामा उल्लेख छ ।

नेपालको सरकारी वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होइन । यसअघि नेपाल सरकारकै वेबसाइट पनि ह्याक भएको थियो ।

निरन्तर सरकारी वेबसाइटहरु ह्याक हुनुले नेपालको साइबर सुरक्षा प्रणाली कति कमजोर छ भन्ने कुरा देखाउने जानकारहरु बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर अकाउन्ट, निर्वाचन आयोग, जिविस काठमाडौं, पत्रकार महासंघ, टानको वेबसाइट पनि ह्याकरको निशानामा परेका छन् ।

यो पनि पढ्नुहोस्

के नेपालमा बसेर साइबर आक्रमण गर्छन् उत्तरकोरियाली ह्याकर ?

प्रधानमन्त्री कोइरालाको ट्वीटर ह्याक

निर्वाचन आयोगको वेबसाइट केहिबेर हृयाक

जिल्ला विकास समिति काठमाडाैंको साइट ह्याक

नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक

टानको आधिकारिक वेबसाइट ह्याक

ह्याकरबाट जोगिने ५ टिप्स

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?