+
+

टुँडिखेलमा नेपाली सैनिकको कला (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७५ फागुन २१ गते ४:१५

२० फागुन, काठमाडौं । नेपाली सेनाले सोमबार जंगीअड्डा,  भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाइएको छ ।

सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । त्यसक्रममा प्यारासुटको माध्यमबाट ‘फ्री -फल जम्प’को प्रदर्शनका क्रममा एक जना घाइते भएका छन् ।

ल्याण्ड गर्ने क्रममा प्राविधिक समस्या आउँदा दुर्घटना भएको हो । समारोहमा ७ वटै प्रदेशको संस्कृति झल्काउने झाँकी समेत प्रदर्शन गरिएको थियो ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?