Comments Add Comment

बर्दघाटमा करेन्ट लागेर महिलाको मृत्यु

Photo Credit : प्रतीकात्मक तस्वीर/अनलाइनखबर फाइल

५ चैत्र, नवलपरासी । नवलपरासीको बर्दघाटमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नै घरमा बिजुलीको प्लक चलाउने क्रमममा करेन्ट लागेर बर्दघाट नगरपालिका १३ मझौनीका ३५ वषर्ीया संगीता कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment