
१४ चैत, नवलपरासी । प्रहरीले पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ ।
देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतम पक्राउ परेका हुन् ।
सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4