६ जेठ, काठमाडौं । रियल मड्रिडले जर्मन मिडफिल्डर टोनी क्रुजसँगको सम्झौता लम्ब्याएको छ ।
प्रशिक्षक जिनेदाने जिदानले टिम पुनर्गठनको प्रयास गरिरहेका बेला क्रुजसँग थप एक वर्षे सम्झौता भएको हो । अब उनी २०२३ सम्म क्लबमा रहेनछन्, जतिबेला उनको उमेर ३३ वर्ष हुनेछ ।