+

टी–२० सिरिजमा नेपालको पहिलो खेल हङकङसँग

२०७६ साउन  २४ गते १७:१२ २०७६ साउन २४ गते १७:१२
टी–२० सिरिजमा नेपालको पहिलो खेल हङकङसँग

२४ साउन, काठमाडौं । ओमानमा हुने पाँच देशको टी–२० आई क्रिकेट सिरिजमा नेपालको पहिलो खेल हङकङसँग परेको छ ।

टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै ओमानले अक्टोबरमा सिरिज आयोजना गर्दैछ । सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङको सहभागिता रहनेछ ।

शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ ।

भोलिपल्ट नेदरल्याण्ड्ससँग खेल छ । ९ अक्टोबरमा आयरल्यान्ड र १० तारिखमा ओमानसँग खेल हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय