Comments Add Comment

एभीसी पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

२ भदौ, काठमाडौं । एभीसी पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ ।

नेपालले किर्गिस्तानसंग २५ -२३, २५-२२ र २५-२ को सोझो सेटमा पराजित भएको हे ।

पहिलो खेलमा जितसँगै किर्गिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अन्तिम खेल अब माल्दिभ्ससंग खेल्नेछ । माल्दिभ्सलाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment