
२० भदौ, काठमाडौं । सीजीले “सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ ।
सीजी ब्रान्डको प्रत्येकहोम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ ।
प्रत्येक टिभी र रेफ्रिजेरेटरको खरिदमा २९ प्रतिश्ात सम्मको महा क्यास ब्याक पाउन सकिनेछ ।
त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने अवसर मिल्नेछ ।
सीजीको सामान खरिद गरी CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address टाइप गरि ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गतेदेखि सीमित अवधिको लागि नेपाल लागू गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4