
बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । दिशा पटानी नायक टाइगर श्राफसँगको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् । उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ ।
हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् । तर, कार्यक्रम सकिएपछि उनले खिचेका तस्वीर भने चर्चामा रहे । उसो त, दिशा सामाजिक संजालमा आफ्ना फ्यानसँग नजिक छिन् । आफ्ना आकर्षक फोटो पोष्ट गरेर उनले आफ्ना क्रियाकलाप फ्यानसम्म पुर्याएकी हुन्छिन् ।
‘वाघी २, एमएस धोनी, भारत’ जस्ता चलचित्रमा काम गरेपछि उनको माग बलिउडमा बढ्दो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4