
२९ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला उपाध्यक्ष मीनबहादुर मलासीसहित १ दर्जन नेता–कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखराज भट्टले मलासीसहित जनमोर्चाका नेता–कार्यकर्र्तालाई बुधबार बिहान कैलालीमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन ।
मलासीसँगै जिल्ला कमिटी सदस्य सिद्धराज बिकलगायत एक दर्जन कार्यकर्ता पनि पार्टी प्रवेश गरेको प्रदेश कमिटी सदस्य कलमबहादुर गडसिला ऐनानले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4