+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हत्याको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १७:४६

२४ कात्तिक, काठमाडौं । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले नवलपरासीबाट एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्‍वर प्रसाद बानिया रहेका छन् ।

प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्‍ने ७० वर्षीय लालमन चौधरीलाई बानियाले कुटपिट गर्दा घाइते भएका थिए ।

घाइते बानियाको स्थानीय मेडिकलमा उपचार पश्चात घरमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको थियो । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?