+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

मोरङमा सिके राउतको पार्टीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १७:५३

२७ कात्तिक, विराटनगर । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट मोरङको धनपालथान गाउँपालिका– २ अध्यक्षमा उम्मेदवारी परेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान र राजपाबाट चन्दानन्द मण्डलले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?