+
+

कपिलवस्तु मालपोतका २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १७:००

२८ कात्तिक, बुटवल । कपिलवस्तु मालपोत कार्यालयबाट घुससहित पक्राउ परेका दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनीहरुविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएका अख्तियारले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?