+
+

काठमाडौं जिल्ला अदालतमा के भइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२८ मिनेट अगाडि
0

रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् ।

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ ।

अपार्टमेन्टमा बसिरहेका बेला समातिएका थिए ऊर्जामन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थपका लागि खड्कालाई आजै अदालत लगिने प्रहरीले बताएको छ । खड्का लैनचौरस्थित स्काउटका जग्गा विवादमा समेत मुछिएका छन् ।

काठमाडौं जिल्ला अदालतमा रमेश लेखक (तस्वीरहरू)

विकास श्रेष्ठ आर्यन धिमाल विकास श्रेष्ठ, आर्यन धिमाल
१ घण्टा अगाडि
0

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

‘उहाँले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो । अब फेरि पनि कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने वा समानान्तर गतिविधि गरे उहाँको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा छलफल भएको छ ।’

समाचार

गोर्खा ट्रेल ब्लेजरको उपाधि नेपालका थापा र दार्जिलिङकी प्रियालाई

गोर्खा ट्रेल ब्लेजरको उपाधि नेपालका थापा र दार्जिलिङकी प्रियालाई

१५ चैत, सुनसरी । गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा धरानमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर १० केको उपाधि पुरुषतर्फ धरानकै उमेश थापा र महिलातर्फ भारत दार्जिलिङकी धाविका प्रिया तामाङले जितेका छन्...

सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास, प्रारम्भिक कारोबारमै गिरावट

१५ चैत, काठमाडौं । नयाँ सरकार बनेसँगै आइतबार बजारमा खरिद अवसर नै नपाइने कतिपयको बुझाइ थियो । अर्थात् बजारमा सकारात्मक सर्किट ब्रेक समेत लाग्न सक्ने अनुमान थिए । करिब...

सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास, प्रारम्भिक कारोबारमै गिरावट

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

कोजुले मुटुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तकसमेत लेखेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?