+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिमा निजी क्षेत्रका प्रतिनिधि नराखिने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १६:१७

२ माघ, काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्व नगराउने निर्णय गरेको छ । हाल प्राधिकरण सञ्चालक समितिमा निजी वायु सेवा कम्पनीको तर्फबाट दुई जना सञ्चालक रहने व्यवस्‍था नै परिवर्तन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले  निजी क्षेत्रका प्रतिनिधिको सट्टा विज्ञ राख्ने गरी निर्णय गरिएको बताए ।

वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालक मध्येबाट मनोनीत दुई जना सदस्यको सट्टा  नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिबाट कम्तीमा एक महिलासहित दुई२ जना मनोनीत गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?