+
+

थाइल्याण्डमा विन्दास प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १३:३७

नायिका प्रियंका कार्की थाइल्याण्डमा छिन् । आफ्ना केही साथीको साथमा उनी ‘ब्याचलर पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी हुन् । तर, थाइल्याण्डमा पुगेकी प्रियंका र उनका साथीहरुको ‘ब्याचलर पार्टी’ले सामाजिक संजालमा चर्चा पाउन थालेको छ ।


नायिका कार्की, मोडल तथा भीजे साहना बज्रचार्य लगायत थाइल्याण्डमा विन्दास देखिएका छन् । बोल्ड अवतारमा प्रस्तुत भएका साथीहरुलाई नायिका कार्कीले ‘आफ्नो परिवार’ भनेकी छिन् । नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन् ।

नायिका कार्कीले यो बर्ष आफ्नो बिहे नहुने अनलाइनखबरसँग बताएकी थिइन् । तर, उनी केही साथीसँगै थाइल्याण्ड पुगेपछि उनले यही बर्ष बिहे गर्न लागेको चर्चा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?