+
+

डिसहोमको विशेष च्यानल ‘रायम्स

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १६:२८

९ माघ, काठमाडौं । डिसहोमले एउटा विशिष्ट च्यानल ‘रायम्स’मार्फत भोलिको कर्णधारहरुको लागिआजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ ।

यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ ।

यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्धत गर्दछ ।

‘यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ,’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?