
२७ माघ, काठमाडौं । नेपाल महिला संघले अख्तियारविरुद्ध माइतीघर मण्डलामा सोमबार प्रदर्शन गरेको छ ।
बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएैको र अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै महिला संघले प्रदर्शन गरेको हो ।
केही दिनअघि अख्यितारल ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद् सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसद र सडकमा बिरोध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4