+
+

प्राइम बैङ्कले कोरोनाविरूद्धको कोषलाई दियो १ करोड ७५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १७:०८

५ वैशाख, काठमाडौं । प्राइम कमर्सियल बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड ७५ लाख रुपैयाँ जम्मा गरेको छ ।

सो रकमको चेक शुक्रबार बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?