+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सेभ द चिल्ड्रेनले बुझायो प्रदेश २ सरकारलाई २६३ थान पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १८:३८

२६ वैशाख, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्व लड्न प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रदान गरिएको छ ।

शुक्रबार सेभ द चिल्ड्रेनले पीपीई प्रदेश सरकारलाई बुझाएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री प्रदान गरेको सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डा. अजयकान्त झाले बताए ।

सेभ द चिल्ड्रेनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना महामारीविरुद्व लड्न सहयोग पुग्ने सामाजिक विकास मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?