
३० वैशाख, हेटौंडा । भारतले नेपाली भूमि मिचेर सडक बनाएको भन्दै हेटौंडामा बिरोध प्रदर्शन भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको बुद्ध चौकमा भेला भएर युवाहरुले मंगलबार प्रदर्शन गरेका हुन् । ‘खराब छिमेकी चाहिँदैन, सीमा मिच्न पाइँदैन’, ‘लिपुलेक हाम्रै हो’, ‘ए सरकार भारतीय हस्तक्षेपलाई अन्तराष्ट्रिय करण गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4