
नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा गीतसंगीत तयार गर्ने क्रम पनि बढेको छ ।
यसैक्रममा रवि श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको एक नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ ।
गीतमा कलाकारहरू हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुष्का श्रेष्ठ, गायक रामकृष्ण ढकाल, संगीतकार आलोकश्री, पत्रकारहरू संजोग बश्याल, जीवन पराजुली, विजय बस्याललगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4