+

लेभरकुजन र साल्केले खेले बराबरी

२०७७ असार  १ गते ७:४८ २०७७ असार १ गते ७:४८
लेभरकुजन र साल्केले खेले बराबरी

१ असार, काठमाडौं । जर्मन बुण्डेसलिगाअन्तर्गत् गएराति भएको खेलमा बायर लेभरकुजन र साल्केले बराबरी खेल्दै अंक बाँडेका छन् । साल्केको घेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ५१ औं मिनेटमा ड्यानिएल कालिगुएरीले पेनाल्टीमा गोल गर्दै साल्केलाई अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन सकेन । ८१औं मिनेटमा साल्केकै जुवान मिरन्डाले आत्मघाती गोल गरेपछि लेभरकुजनले खेल बराबरी गरेको हो ।

बराबरीपछि ३१ खेलबाट ५७ अंक जोडेको लेभरकुजन बोरुसिया मोन्चेनग्लाडबाकलाई १ अंकले पछि पार्दै चौथो स्थानमा उक्लेको छ । साल्के ३९ अंकसहित नवौं स्थानमा छ ।

बुण्डेसलिगाकै अर्को खेलमा अग्सवर्गले माइन्जलाई १-० ले पराजित गरेको छ।

बुण्डेसलिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०