+
+
Shares

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री शीतल निवासमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते ११:३०
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्वीर

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।

मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?