
१ असोज, काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा पूजाको शुक्रबार बिसर्जन गरिएको छ । बिहीबार कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गर्ने प्रचलन छ । हिजो पूजा गरिएको प्रतिमालाई शुक्रबार बागमतीमा बगाएर विसर्जन गरिएको छ ।
शुक्रबार विश्वकर्मा पूजा गर्नेहरुले चोभारमा बागमती नदीमा पूजा बिसर्जन गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4