बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु
‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका छन् ।
विद्रोहको गीत गाइरहेको केटो
मेयरको कुर्सीमा बसेपछि पनि उनले र्याप गीत गाइरहे । कहिले सिनेमाको लागि त कहिले आफ्नै युट्युब च्यानलका लागि । जीवनको अनेक मोडहरूमा पनि उनले गीतमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका छन् । चाहे त्यो मेयरका लागि चुनावी दौडमा रहँदा होस् वा प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा ।
पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी
अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने
सबै पुराना कानुन संशोधन गर्ने (१५ ऐन खारेज गर्ने) प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको अर्थमन्त्री वाग्लेले बताए।
टिम बालेन : मन्त्रिपरिषद्मा ४० मुनिका युवाको वर्चस्व, समावेशी अनुहार
पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आएका बालेन प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री बालेन पेशाले स्ट्रक्चरल इन्जिनियर हुन् । र्यापर पनि हुन् ।
प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान
वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेको अढाइ महिना नहुँदै बालेन देशको ४३ औं प्रधानमन्त्री भए ।
१०० तस्वीरमा हेर्नुस् बालेनको शपथ
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
पूर्वसञ्चारकर्मीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी
नुवाकोट–१ मा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा नेता हितबहादुर तामाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण
नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?
महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई...
