+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तस्वीरमा कलाकारको लक्ष्मीपूजा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते २१:२७

तिहारको दोश्रो  दिन आज घर–घरमा लक्ष्मी भित्राइदैछ । नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो घरमा लक्ष्मीपूजा गरेका छन् ।

कतिपयले लक्ष्मीपूजा गर्दै गरेको तस्वीर शेयर गरेका छन् भने कतिपयले तिहारको अवसरमा शुभकामना दिदै सबैको घरमा लक्ष्मीको बास होस् भनेर कामना पनि गरेका छन् ।

कोरोनाका कारण यसपटक कलाकारले दशैं र तिहार खुलेरै त मनाउन सकेका छैनन् । कलाकार दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, रजनी केसी, सुहाना थापा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?