+
+

कञ्चनपुरमा वडाध्यक्ष मृत भेटिए        

रासस रासस
२०७७ मंसिर ५ गते १२:४१

५ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका छन्  ।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट नस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?