+
+

परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा नेपाल-भारत सम्बन्ध सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते ९:१०

१ माघ, काठमाडौं । तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोली एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

भारत सरकारसँग निकट रहेको थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले सो कार्यक्रमको आयोजना गर्न गईरहेको छ । कोरोनका कारण कार्यक्रममा थोरै सहभागीहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?